पोखराको अन्नपूर्ण केवलकारले सम्पूर्ण नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भाद्र ३१ गतेसम्म २० प्रतिशत प्रतिशत छुट दिने भएको छ । यसअघि नियमित मर्मत तथा सम्भारका लागि साउन ७ गतेसम्म बन्द रहने बताइएकोमा पूर्व निर्धारित समय भन्दा एक दिन अगावै साउन ६ गते देखि नै सञ्चालनमा आउने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी…