बैंकले पनि बिजनेश गर्ने हो, पैसा पार्किङ गरेर बस्दैनन् : बैंङ्कर्स

व्यवसायीहरूले मात्र नभई बैंकहरूले पनि व्यवसाय गर्ने भएकाले पैसा पार्किङ गरेर नबस्ने बैंकरहरुले बताएका छन् । बैंकहरूले स्रोत अभावका कारण कर्जा लगानी गर्न नसकेको जानकारी दिँदै यस्तो बताएका हुन् ।   नेपाल राष्ट्र बैंकका गभर्नर सहभागि भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफल कार्यक्रममा बैंकरहरूले स्रोत र कर्जाको तालमेल नमिलेको बताएका हुन् । नेपाल बैंङ्कर्स…