श्वेत गंगा हाइड्रोपावरको २४ करोडको आईपीओ साउन ४ गतेदेखि खुल्दै

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि २४ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा…