राजनीतिक अस्थिरताबाट गुज्रिँदै बेलायती सेयरबजार

बेलायतमा अर्थमन्त्री ऋषि सुनाकले राजीनामा दिएपछि ओरालो लागेको सेयरबजार केही अंकले बढेको छ । नयाँ अर्थमन्त्री नाधिम जहावीले कार्यभार सम्हालेपछि लगानीकर्ताहरु उत्सुक बनेका छन् । मंगलबार व्यापक सेलअफको सामना गरेको लन्डन स्टक एक्सेन्ज बुधबार १.७१ अंकले बढेको हो । यसै सम्बन्धमा लगानीकर्ताहरुले नव नियुक्त अर्थमन्त्रीका मौद्रिक तथा वित्तीय नीतिको बारेमा प्रष्ट रुपले थाहा नपाउँदा सम्म…