अर्थमन्त्री जनार्दन शर्माले संसद्को बैठकमा आफुले बोल्न नपाउने गरी नैतिकतागुमाउनुको कारण सोधेका छन् । संसदयी छानीन समितिको गठन पछि संसदमा सम्बोधन गर्दै उनले राष्ट्र र देशको पक्षमा काम गर्दा पनि प्रतिनिधि सभामा सम्बोधन गर्ने नैतिकता नहुनुको कारण माग गरेका हुन् । उनले बुधबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपाएमालले अर्थमन्त्रीको बिचार नसुन्ने भन्दै बैठकबाट सांसदहरु…