सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ्ग रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो । लघुवित्तको संस्थाको आर्थिक वर्ष २०७७।७८ को लेखापरिक्षण भएको वित्तीय विवतरणका आधारमा लघुवित्तको वार्षिक प्रतिसेयर नेटवर्थ ३४४.३६ रूपैयाँ रहेको…