शुक्रबार सुनको मूल्य तोलामा २०० रुपयाँले घट्यो

शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार प्रतितोला सुनको मूल्य २०० रुपयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २६५ रुपैयाँ…