दिनेश राउत निर्देशित ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो । निर्देशक राउतले केही समयअघि सार्वजनिक सिनेमाको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए ।…