शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । निर्जीवन बीमा कम्पनीहरुमा व्यवसाय, पूँजी, र लाभांशमा समेत अग्रणी रहँदै आएको यस कम्पनीले गत आवमा भने सेयरधनीको हात रित्तै बनाउने भएको हो । कम्पनीको सञ्चालक समितिको जेठ १७ गते साँझ ४ बजे सम्पन्न २७२ औं बैठकले…