धितोपत्र बजारमा सयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिकाे समीक्षामा आवश्यकता अनुसार ब्याजदर हेरफेर हुने नीतिले पिरोलिएका लगानीकर्ताहरुलाई सरकारको नीति तथा कार्यक्रमले केही राहत दिने आशा जगाएपनि सो अनुसारको सम्बोधन बजेट मार्फत हुन नसकेपछि लगानीकर्तामा तनाव थपिएको छ । पूँजीबजारमा बजेटले गरेन अपेक्षित सम्बोधन हालसम्म नेप्से २०७८…