स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (SCB) द्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार रुपैयाँ (युएस डलर २५ हजार )सहयोग प्रदान गरेको छ । किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी…