आगामी आर्थिक वर्ष २०७९/८० को बजेट "हाइलाइट" विदेशमा रहेका नियोगको संख्या पुनरावलोकन गरिने । राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब वृद्धि । इन्टरनेट सेवा सर्वसुलभ बनाउन शुल्क घटाइने । सहुलियत कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई…