नेपाल फाइनान्सको १२ औं शाखा पालुङटारमा

नेपाल फाइनान्स लिमिटेडको १२ औं शाखा गोरखाको पालुङटारमा संचालनमा आएको छ । विहीबार एक कार्यक्रमका बिच नेपाल फाइनान्स लिमिटेडका सञ्चालक दिप्रश शाक्यले शाखाको उद्घाटन गरेका हुन। नेपाल फाइनान्स लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा पालुङटारमा पनि यो ब्रान्च खोलेको नेपाल फाइनान्स लिमिटेडका ब्रान्च म्यानेजर सुदिप रिसालले बताए । फाइनान्सले घरेलुु तथा साना उद्योगहरुमा लगानि…