मधेश प्रदेशमा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला सुरु

कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (आईएफएडी) को वित्तिय सहयोगमा अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्धारा सञ्चालन हुने भनिएको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम सुरु भएको छ । कृषि विकासका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षता तथा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच महोत्तरीको बर्दिवासमा…