सरकारले आगामी आर्थिक वर्षदेखि वायुसोवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट पनि उडान गर्न प्रोत्साहन गर्ने भएको छ । सरकारले नीति तथा कायक्रम मार्फत काठमाडौं भन्दा बाहिरका विमानस्थाललाई समेत चलायमान बनाउन यस्तो नीति लिएको हो । सरकारले नीति तथा कार्यक्रममा हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउँदै लगिने उल्लेख गरेको छ । उड्डयन क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको परिपालना,…