फिन्ल्याण्डले इन्धनको मूल्य रुबलमा भुक्तानी नगरेपछि रुसले बन्द गर्यो इन्धन आपूर्ति

फिन्ल्याण्डले इन्धनको मूल्य रुबलमा भुक्तानी नगरेपछि रुसले फिन्ल्याण्डमा इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति बन्द गरेको छ । इन्धन तथा प्राकृतिक ग्यासमा धनी रुसबाट युरोपियन मुलुकहरुमा इन्धन आपूर्ति हुने गरेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पश्चिमा देशहरुले लगाएका प्रतिबन्धका कारण रुसलाई डलर र युरोमा कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्धलाई प्रतिकार गर्दै…