अमेरिकामा अर्को वर्ष मन्दी हुन सक्ने बैंक अफ अमेरिकाको प्रक्षेपण

बैंक अफ अमेरिकाले सन् २०२३ मा अमेरिकामा आर्थिक मन्दी हुने अनुमान गरेको छ । ४० वर्ष यताकै उच्च मुद्रास्फीति नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा औसत ब्याज दर बढाउँदै जानुले सन् २०२३ मा आर्थिक मन्दी हुने अनुमान गरिएको हो । बैंक अफ अमेरिकामा कार्यरत पदाधिकारी भन्छन्, “अमेरिकामा आर्थिक मन्दी हुने निश्चित छ तर…