विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३१ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । थप नयाँ सेयर (एफपीओ) निष्काशन र लाभांश प्रस्ताव पारित गर्नेमुख्य प्रस्ताव सहित कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ…