रिभर फल्सको आईपीओ बाँडफाँड, २ लाख ५३ हजार ८९० जनाले गोलाप्रथाबाट पाए १० कित्ता

रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जेठ ९ गते सोमबार बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको रिभर फल्स पावर लिमिटेडको सेयर बाँडफाँडमा २ लाख ५३ हजार ८९० जनाले गोलाप्रथबाट १० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार भएको बाँडफाँडमा गोलाप्रथाबाट उक्त…