पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सोमबार स्थीर बनेको छ । आइतबार तोलामा ७०० रुपैयाँले बढेको सुनको भाउ सोमबार स्थीर बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि आज स्थीर रहेको…