आरटीजीएस प्रणाली आइतबार पनि सञ्चालनमा

सरकारले सार्वजनिक वदा दिएपनि आज आइतबार रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुनेछ । केन्द्रीय बैंकले जेठ ८ गते आइतबार विकास ऋणपत्र २०८७ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस…