माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकार चढ्दा १०% छुट पाउने

माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ। बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको जनाएको छ। उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखाप्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए। अन्नपूर्ण केबलकार…