सुनको मूल्य तोलामा एकैदिन एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला ९६ हजार ८०० रुपैयाँमा…