फेडले औसत ब्याजदर बढाएपछि सेयर लगानीकर्ता त्रसित, बिक्री गर्दै ‘भ्यालु स्टक’

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले ०.५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेपछि विश्वभरका लगानीकर्ताहरु त्रसित बनेका छन् । मुद्रास्फीति नियन्त्रण गर्न फेडले चालेको आक्रामक कदमका कारण आर्थिक क्रियाकलाप कम हुने हुँदा आर्थिक मन्दीको सम्भावना बढेको हो । सम्भाव्य आर्थिक मन्दी, बढ्दो मुद्रास्फीति र फेड लगायतका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याजदरका कारण विशेषगरी विकासोन्मुख अर्थतन्त्रका…