सुनको मूल्य नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार तोलामा ९०० रुपैयाँले सस्तिएको छ । मंगलबार तोलामा २०० रुपैयाँले महङ्गिएको सुन बुधबार भने करिब एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै…