युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न विज्ञहरुको सुझाव

कृषि उत्पादन बढाउने तथा युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने दीर्घकालीन योजना तयार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । 'हाम्रो आदत: श्रम निर्यात, खाद्यान्न आयातू विषयमा जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा युवा जनशक्ति विदेश पठाउने र खाद्यान्य आयात गर्ने नियतिमा सुधार नहुने हो भने…