दक्षिण कोरियाको अप्रिल महिनामा निर्यात दर घटेको छ । निर्यात घट्दै र आयात बढ्दै जाँदा सन्तुलन कायम नभएपछि व्यापार घाटा बढ्दै गएको छ । कोभिड–१९का कारण चीनमा हुने सामाग्रीहरुको ढुवानी बन्द हुँदा र रुस–युक्रेन युद्धका कारण इन्धन तथा कच्चा पदार्थको मूल्य बढ्दै जाँदा निर्यात घटेको हो । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको…