शिखर इन्स्योरेन्सको ७७ हजार ७२० कित्ता सेयर लिलामीमा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को ७७ हजार ७२० कित्ता हकप्रद सेयरेको लिलामी विक्री खुला भएको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म चुक्तापूँजी १ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेकोमा बिक्री हुन नसकेको सर्वसाधारण तर्फको सेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको…