बजारको उच्च वृद्धि टिकेन, सूचक ३५ अंक झर्दा नेप्से पुनः २४०० बिन्दु तल

स्थानीय निर्वाचनको प्रकृया सुरु भएपछि आइतबार ९५ अंकको उच्च वृद्धि भएको नेप्सेमा सोमबार नै घटेको छ । बजार घट्ने भयले बिक्री चाप बढ्दा सूचक ३५ अंकको गिरावट आएको छ । निरन्तर ओरालो लागेर २३ बिन्दुभन्दा तल आएर फर्किएर बजार सूचकमा आइतबार आएको उच्च बढोत्तरीले बजार टिकाउ हुने छाँट नदेखेपछि लगानीकर्ताले बिक्री चाप बढाउँदा त्यसको भोलिपल्ट…