सेमीकन्डक्टरको माग बढेसँगै सामसुङको नाफा ९०० प्रतिशतले बढ्यो

विश्वको सबैभन्दा ठूलो मेमोरी चीप उत्पादक कम्पनी–सामसुङको नाफामा आकर्षक वृद्धि भएको छ । विश्वका ठूला कम्पनी कृतिम बौद्धिकता (एआई)को विकासमा लागेसँगै एआई निर्माणमा आवश्यक पर्ने चीप तथा सेमीकन्डक्टरको माग बढ्दा सन् २०२४ को जनवरी–मार्च महिनामा कम्पनीले ४ अर्ब ९० करोड अमेरिकी डलर नाफा गरेको हो । सन् २०२३ को सोही अवधिको तुलनामा कम्पनीको नाफा ९३१…