युनिलिभरको “विश्वलाई दिगो साझा बासस्थान बनाउने” प्रतिबद्धताको एक अंश रूपमा ‘हिमाल सरसफाई अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो/हिमाल हरू सरसफाई गरी…