श्रीलंकाको केन्द्रीय बैंकले बाह्य ऋण तिर्न हालको लागि असम्भव र चुनौतीपूर्ण रहेको भन्दै बाह्य ऋण भुक्तानी एकतर्फी रुपमा बन्द गरेको छ । आयातमा निर्भर रहेको श्रीलङ्काले इन्धन तथा अत्यावश्यक सामाग्रीको खरिदमा रिजर्भबाट विदेशी मुद्रा प्रयोग गर्ने भएकोले बाह्य ऋण भुत्तानी बन्द गरेको हो । सन् २०२० बाट विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसले अर्थतन्त्रमा पार्ने…