रुससँग आधिकारिक रुपमै व्यापार बन्द गर्ने युक्रेनको घोषणा

रुसबाट गरिने सामानहरुको आयातमा युक्रेनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । युद्धले जटिल रुप लिँदै गरेपछि युक्रेनले सो निर्णय गरेको हो । रुसले वार्षिक रुपमा युक्रेनमा करिब ६ अर्ब डलर बराबरको कारोबार गर्ने गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्वीरडेनकोले आफ्नो फेसबूक पेज मार्फत रुससँग आधिकारिक रुपमा व्यापार बन्द गरेको घोषणा गरेकी थिइन् । फेसबूकमा…