नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यो साता दुई इन्स्योरेन्स र एक लघुवित्त कम्पनीको मूल्य समायोजन गरिएको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) गरेसँगै तीन वटै कम्पनीको बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेले आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस…