सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण गभर्नर हटाइयोः पूर्व अर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नका लागि स्पष्टिकरणको अभ्यास गरिएको बताएका छन् । देशको अर्थ व्यवस्थाबारेमा एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले सरकारको गलत नीतिको मुकाबिला गर्ने, सामाना गर्ने तर्कयुक्त ढंगले सरकारका गलत हस्तक्षेपलाई अस्वीकार…