सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले पदबाट निलम्बन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई…