ग्रीन भेञ्चर्सको आईपीओ काराेबार अधिकतम २७५ रुपैयाँसम्म खुल्नसक्ने

ग्रीन भेञ्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ले पहिलो कारोबारका लागि अधिकतम २७५ रुपैयाँसम्मको कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरण र नेप्सेले पहिलो कारोबारका लागि तोक्ने गरेको अधिकतम कारोबार रेञ्जलाई आधार मान्दा यस्तो देखिएको हो । कम्पनीको आव २०७७/७८ को वास्तविका प्रतिसेयर नेटवर्थ ९१.८६ रुपैयाँ रहेको छ । नेप्सेले दोस्रो…