प्रिमियमबाट लाभांश बाँड्दा र मर्जरमा भएको कर छलीमा लेखासमितिले माग्यो लिखित जवाफ

व्यवस्थापिका संसदको लेखासमितिको पनि उपसमितिले सेयर प्रिमियबाट लाभांश वितरण गर्दा र मर्जरबाट हुने लाभमा भएको करछलीको सन्दर्भमा सम्बन्धित विस्तृत लिखित जवाफ मागेको छ । उपसमितिले बिहीबार छलफल गर्दै अर्थमन्त्रालय र महालेखा परीक्षकको कार्यालयलाई विस्तृत लिखित जवाफ मागेको हो । सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा र मर्जरबाट भएको लाभमा राजस्व अनुसन्धान विभागले अध्ययन सुरु गरेपछि लेखासमितिको…