नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) का लगानीकर्ताले लगानीको १६ गुणा बढी नाफा आर्जन गरेका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट लघुवित्तको एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर हात पारेका लगानीकर्ताको लगानी १६ गुणा बढी अर्थात १७ हजार रुपैयाँ पुगेको हो । साताको अन्तिम दिन बिहीबार पनि…