खोटाङ जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि) मा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । पुरानो प्रविधिको कपर (तामाको तार) प्रयोग गर्दा धेरै प्रकारका…