वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आईपीओ तथा एफपीओ) मा आरक्षण दिने भएको छ । देशको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले अर्थमन्त्री जनार्दन शर्माले सोमबार अपराह्न ४ बजे बोलाएको पत्रकार सम्मेलनमा त्यसका लागी लागि सरकारले आवश्यक प्रकृया सुरु गरिसकेको जानकारी दिए । उनले भने‘ रोजगारीका लागि विदेशमा रहेका नेपाली युवालाई साधारण…