तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गते शनिबारदेखि सुरु हुने भएको छ । शनिबार बिहान विद्युतीय सवारी साधनको र्याली सकेर उद्घाटन हुने एक्स्पोका अवलोकनकर्तालाई दैनिक १० वटा इण्डक्सन चुल्हो वितरण गरिने भएको छ । यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना गर्ने तयारी गरिएको एक्स्पो चैत १८ मा घोडेजात्रा परेका कारण एक दिनपछि…