युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिमको शनिबार उद्घाटन गर्दै मन्त्री अथकले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताए । नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने…