डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । डिप्रोक्स लघुवित्तको लघुवित्तको सञ्चालक समिति बैठकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्टलाई बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल काठमाण्डौंलाई नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले लघुवित्तले विसं २०७८ चैत ३ गतेदेखि लागू…