नेपालकै पहिलो आयोजना गरिएको हिपहप र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहोपको श्रीपेच’ मा टपिक राउन्डका लागि ४० प्रतिस्पर्धी छानिएका छन् । रियालिटी शोमा सहभागि भएका ८ हजार सहभागिहरुमध्येबाट डिजिटल अडिसन, फिजिकल अडिसन, र जर्ज राउन्ट सकिँदासम्म ४० सहभागि टपिक राउन्डका लागि छनौट भएका हुन् । गिरिस खतिवडा, बालेन शाह र मानस घलेको निर्णयक भुमिका रहने…