मेगा म्युचुअल फण्डले दोस्रो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ । यसअघि मेगा म्युचुअल फण्ड १ सञ्चालन गरिरहेको मेगा क्यापिटल अन्तर्गतको मेगा म्युचुअल फण्डले मेगा म्युचुअल फण्ड-२ नामक म्युुचअल फण्ड सञ्चालनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले फागुन…