निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रविराज सिंह पुनः विजयी भएका छन् । महासंघको २३ औं साधारण सभाबाट सिंह ७६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ र अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत मात्र प्राप्त गरेका थिए । सिंह यसअघिका अध्यक्ष र पाण्डे वरिष्ठ…