नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड (NHPC) को २५ औं वार्षिक साधारण सभा स्थगित भएको छ । सोमबार बोलाएको साधारण सभामा गणपुरक उपस्थिति नपुगेपछि सभा स्थगित भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्न सभा बोलाएको थियो । साधारण सभाका लागि…