एमसिसी जुन मोडलमा बनाउँछौँ, त्यसले अन्य परियोजनालाई पनि सहयोग पुर्‍याउँछ : खड्ग बहादुर विष्ट

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निकर्षमा पुर्‍याएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ। सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम सुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ। सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब…