एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

संघीय संसदमा पेश भएको एमसीसीमाथिको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो । एमाले सांसद्हरुले बैठकमा गरिरहेका विरोध प्रदर्शनका बावजुत । सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो । आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस्…